प्रमुख समाचारसर्लाहीको राजघाटमा यूवतीको लास ,बलात्कार गरी हत्याको आशंका !
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बागमतीमा एक युवतिको लास (शव) फेला परेको छ । उनको हत्या गरी फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बागमती नगरपालिका–५ टेकानी स्थित बुडिबागमती किनारमा अन्दाजी २६ बर्षकी पुर्णिमा मोक्तानको शव फेला परेको प्रहरीले जनाएको छ । बिवाह भएर प
६ वर्ष अगाडि · प्रमुख समाचार











