प्रमुख समाचारमहोत्तरीमा बौलाहा कुकुरले ५० जनाबढीलाई टोके !
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । गाउँबाट जलेश्वर पसेका बौलाहा कुकुर मंगलबार साँझ दसैँ मेला हेर्न गएका ५० भन्दा बढीलाई टोकेको छ । कुकुरको टोकाइबाट घाइते भएकाहरुको उपचार अहिले जिल्ला अस्पताल महोत्तरी जलेश्वरमा भइरहेको प्रहरीले जनाएको छ । कुकरले कत
७ वर्ष अगाडि · प्रमुख समाचार











