प्रमुख समाचारकमला नदी नियन्त्रण आयोजनामा करोडौं भ्रष्टाचार भयो, छानविन होस् : अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सांसद उमाशंकर अरगरियाले कमला नदी नियन्त्रण आयोजनामा भएको भ्रष्टाचारबारे सदनमा आवाज उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद अरगरियाले कमला नदी नियन्त्रण आयोजनामा व्यापक भ्रष्टाचार भएको दावी गदैं यसउपर तत्कालै छानविन गर्न सरकारसँग जोडदार माग गरेका हुन् । धनुषा
७ वर्ष अगाडि · प्रमुख समाचार











