प्रमुख समाचाररणभूमी बन्यो बारा : प्रहरी र विद्यार्थीबीच भँयकर झडप, कयौँ अस्पताल भर्ना !
न्यूज ब्यूरो, बारा । प्रदेश २ मा एसईई परीक्षा रद्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच बारामा भयँकर झडप भएको छ । जिम्मेवार निकाय र सरकारले प्रदेश २ का विद्यार्थीको भविष्यसँग खेलवाड गरेको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थी र सुरक्षाकर्मीबीच आज बाराको कलैया र जितपुरमा झडप हुँदा रण
७ वर्ष अगाडि · प्रमुख समाचार










