प्रमुख समाचारइजरायलमा फँसेका नेपालीलाई ल्याउन आज राती सरकारले जहाज पठाउँदै
यसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेको छ । इजरायलमा रहेको नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










