प्रमुख समाचारनागरिकता विद्येयक फिर्ता भएपछि मधेशमा जताततै जलाइदैछ राष्ट्रपतिको पुतला
विरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, युवा नेता जितेन्द्र यादव, नविन यादव लगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार










