प्रमुख समाचारलोसपाका नेता शरदसिँह डा. सिके राउतसँग जनमतमा प्रवेश
सप्तरी घर भएका डा. यादवलाई जनमतका अध्यक्ष डा. सीके राउतले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष राउतले नेता डा. यादवलाई सदस्यता समेत प्रदान गरेका छन् । डा. यादव मधेश आन्दोलनका अगुवा भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले नयाँ राजनीतिक जीवन सुरु गरेको बताए । उनले सामाजिक संजालमा लेखेका छन् –“जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्नेछु ।”
३ वर्ष अगाडि · प्रमुख समाचार











