लोसपाका नेता शरदसिँह डा. सिके राउतसँग जनमतमा प्रवेश
सप्तरी घर भएका डा. यादवलाई जनमतका अध्यक्ष डा. सीके राउतले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष राउतले नेता डा. यादवलाई सदस्यता समेत प्रदान गरेका छन् । डा. यादव मधेश आन्दोलनका अगुवा भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले नयाँ राजनीतिक जीवन सुरु गरेको बताए । उनले सामाजिक संजालमा लेखेका छन् –“जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्नेछु ।”

२०७९ माघ २९ आइतबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य डा. शरदसिंह यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरी घर भएका डा. यादवलाई जनमतका अध्यक्ष डा. सीके राउतले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष राउतले नेता डा. यादवलाई सदस्यता समेत प्रदान गरेका छन् ।
डा. यादव मधेश आन्दोलनका अगुवा भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले नयाँ राजनीतिक जीवन सुरु गरेको बताए ।
उनले सामाजिक संजालमा लेखेका छन् –“जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्नेछु ।”

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…