प्रमुख समाचारकरार कर्मचारीको म्याद थप नगर्ने
स्थानीय सरकार सञ्चालन ऐनमा प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रुपमा सभा र कार्यपालिकाको सचिवका रूपमा काम गर्ने, सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने–गराउने, अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने÷गराउने, आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, लेखापरीक्षण गराउने तथा बेरुजु फछ्यौट, कार्यपालिको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने, गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, सार्वजनिक खरिद योजना तयार गरी खरिदसम्बन्धी कार्य गर्ने–गराउनेलगायतका काम गर्
४ वर्ष अगाडि · प्रमुख समाचार











