प्रमुख समाचारमधेश प्रदेशमा काँग्रेस र जसपाको सँसदीय दलको नेता चुनिदैँ, रामअशिष पहिलो नम्बरमा
संस्थापन पक्षका राम सरोज यादव र मधेश प्रदेशका सभापति कृष्णा यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । रामसरोजका लागि पार्टीका पूर्व सभापति विमलेन्द्र निधि तथा कृष्णाकालागि सह–महामन्त्री महेन्द्र यादव लविङ्ग गरिरहेका छन् । यस भन्दा पहिला प्रदेशको निर्वाचनमा कृष्णाले राम सरोजलाई पराजित गर्दै प्रदेशका सभापतिमा निर्वाचित भएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











