प्रमुख समाचारविद्युत प्राधिकरण ढल्केवर सवस्टेशनमा आगलगी, धनुषामा बिजुली अवरुद्ध !
ढल्केवरबाट प्रसारण हुने जनकपुरसहित धनुषाको विभिन्न क्षेत्रको विद्युत अवरुद्ध भएको हो । सो सव स्टेशनबाट वितरण हुँदै आएको विभिन्न वितरण केन्द्रले समेत सूचना जारी गरी विद्युत अवरुद्ध रहने जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










