प्रमुख समाचारजनकपुरका सँजय 'टकला' लाई दोस्रो जन्मकैद !
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व राज्यमन्त्री एवम् पूर्व साँसद समेत रहेका जनकपुरका सँजय साह (टकला) लाई अदालतले पुनः अर्को मुद्दामा पनि जन्मकैदको सजाय सुनाएका छन् । जनकपुर टुढे सँचार समूहका अध्यक्ष एवम् सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा टकलालाई अदालतले जन्मकैदको सजाय सुनाएको हो । सिंघानिया हत्
७ वर्ष अगाडि · प्रमुख समाचार










