मनोरञ्जनफिल्म 'राजा सल्हेश' मा जनकपुरकी पूजा ठाकुर बनिन 'चन्द्रावती' , अभिनय दमदार
भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा हलमा रिलिज हुने सो फिल्म जनकपुरसहित नेपालको सिनेमा घरमा समेत लगाउने तयारी गरिएको हो । सेन्सर बोर्डमा फिल्म पठाइएको भन्दै शिघ्र नै नेपालको सिनेमा घरहरुमा राजा सल्हेश फिल्म रिलिज गरिने उनले बताइन् ।
२ वर्ष अगाडि · मनोरञ्जन











