मनोरञ्जनमधेश लाईभ कन्सर्टमा झुमे दर्शक
न्यूज ब्यूरो, सिरहा । मिर्चैयामा सातदिने महावीर झण्डा मेला महोत्सव सोमबार सकेको छ । अन्तिम दिन साँझ मेलामा हेलो मधेश लाईभ कन्सर्ट आयोजना गरिएको थियो । जाडोको वास्तै नगरी कन्सर्टमा सोमबार साँझ दर्शकको भीड खचाखच थियो । स्टेज डीजे र लाईटसहित बेहुलीझैं सिँगारिएको थियो । कन्सर्टमा चर्चित गायक रामा मण्डल,
७ वर्ष अगाडि · मनोरञ्जन











