मनोरञ्जनसाउथका चर्चित अभिनेता श्रीनिवास राव रहेनन्, ७५० बढी फिल्मका गरेका थिए अभिनय
तेलुगु फिल्म उद्योगका सुपरस्टार चिरञ्जीवीले भने, 'हामीले एउटा अमूल्य रत्न गुमायौं। उहाँको अभिनयले पुस्तौँसम्म प्रेरणा दिनेछ।' उनको निधनसँगै भारतीय सिनेमाजगतले एउटा जीवित किंवदन्तीलाई गुमाएको छ। रंगमञ्चदेखि रजतपटसम्म अभिनयलाई जीवनको साधना बनाएका श्रीनिवास राव सधैँ दर्शकको स्मृतिमा रहनेछन्।
१ वर्ष अगाडि · मनोरञ्जन











