मनोरञ्जनएसिड अटैकको घटनामा आधारित लघु फिल्म 'अस्मिता' आउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो समय एसिड एट्याकको घटना बढीरहेका कारण नव ज्योति युवा क्लब ले हास्य टेलि शृङ्खला गामवाली टिम संग समन्वय गरि जनचेतनाका लागि अस्मिता नामक लघु चलचित्र निर्माण गरेको छ । किशोर–किशोरीको उमेर प्रभावले एसिड एट्याक जस्ता जघन्य अपराध समाजमा घटिरहेको अवस्थामा समाजिक र समसमायिक
६ वर्ष अगाडि · मनोरञ्जन











