मनोरञ्जनछठमा निरहुआ र सेलिना कुंवरको जुगलबन्दी 'मत होखे उदास ए धनियाँ'
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा गीति एल्बममा चर्चा कमाउँदै आएकी गायिक सेलिना कुंवरले यसपाली छठमा भोजपुरी सुपर स्टार दिनेश लाल यादव निरहुआ सँग जुगलबन्दी गरेकी छन् । तराई मधेशमा निष्ठा र महान व्रतको रुपमा मनाउने छठ पर्वको अवसरमा गायिक सेलिना कुंवर र भोजपुरी सिने स्टार निरहुआले मत होखे उदास ए ध
७ वर्ष अगाडि · मनोरञ्जन











