सम्पादकियजानकी फुलबारीको लागि पनि आन्दोलन गर !
[ सम्पादकीय ] । स–साना मुद्दामा भ्यागुतो झैं उफ्रने जनकपुरका केही अवसरवादी युवाहरुले राजनीतिक उक्साहटमा निरन्तर उफ्रिरहेको देखिन्छ । उनीहरु आफू न्यायको लागि उफ्रिरहेको भनेर धाक लगाउँछन् । तर, उनीहरु अवसरवादी हुन–यथार्थ पनि यही हो । पत्रकार–मेयर काण्डमा जाहेरीको आधारमा पक्राउ परेको जनकपुरका व्यापारी
६ वर्ष अगाडि · सम्पादकिय











