क्राईम ब्यूरोसिरहामा पेस्तोल र ब्राउस सुगरसहित ३ फन्दामा
न्यूज ब्यूरो, सिरहा । सिरहामा दुई छुट्टाछुट्टै स्थानबाट कटुवा पेस्तोल र लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । सिरहाको विष्णपुर गाउँपालिका–४ थलहाकट्हाका ३० वर्षीय कृष्ण यादवलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । घरायसी विवादका कारण आमालाई कुटपिट र घरमा समान बाहिर फालिदिएको खबर
७ वर्ष अगाडि · क्राईम ब्यूरो










