क्राईम ब्यूरोसिरहामा बालिका बलात्कृत, एक जना पक्राउ
न्यूज ब्यूरो सिरहा, ५ फागुन । सिरहाको गोलबजार नगारपालीका ९ की एक १४ वर्षिय किशोरीमाथि जवरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जवरस्ती करणी आरोपमा मिर्चैया नगारपालीका ९ ढोडनाका २५ दिपक कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । घर नजीकैको बारीमा शौच गएको बेला शुक्रवार व
८ वर्ष अगाडि · क्राईम ब्यूरो










