क्राईम ब्यूरोजनकपुरको कनकपट्टि रेल्वे हल्टस्थित एक पुरुषको लास फेला, घटनास्थल पुग्यो प्रहरी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टिस्थित एक पुरुषको लास भेटिएको छ । कनकपट्टि रेल्वे हल्टस्थित पुरुष मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो । कनकपट्टि रेल्वे हल्टभन्दा उत्तर पूर्व तर्फ पुरुष मृत अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको
२ महिना अगाडि · क्राईम ब्यूरो










