क्राईम ब्यूरोजनकपुरबाट मोसा चोरी गरी भाग्दै गरेका महतो र मेस्तर पक्राउ
उनले चोरी गरी लगेको ज. ८ प. ६२२ नम्बरको २२० सिसिको मोटरसाईकल र चोरी गर्न मोटरसाईकलमा प्रयोग भएको मास्टर कि (साँचो) समेत बरामद गरी महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो









