क्राईम ब्यूरोजनकपुरमा पेस्तोल देखाएर लुटपाट गर्ने एक पेशेवर लुटेरा पक्राउ
प्रहरी उपरीक्षक रेग्मीले लुटेराहरू भारतमा लुटपाट गरेर नेपालमा लुक्ने गरेको र नेपालमा लुटपाट गरेर भारत लुक्ने गरेको जानकारी दिनुभयो । धनुषा–सिरहा तथा भारतको सीमाना नजिक नै उक्त लुटपाटको घटना भएकोमा प्रहरीले सोही दिन देखि नै अनुसन्धान बढाएको थियो। पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो











