क्राईम ब्यूरोमिर्चैया प्रहरीका सई भदैसवार निलम्बनमा
आयोगका प्रवक्ता भोला दाहालले जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिनअघि भदैसवारलाई पक्राउ गरेको जानकारी दिए । आरोपि प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाण्डुमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











