मिर्चैया प्रहरीका सई भदैसवार निलम्बनमा
आयोगका प्रवक्ता भोला दाहालले जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिनअघि भदैसवारलाई पक्राउ गरेको जानकारी दिए । आरोपि प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाण्डुमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

२०८० असार ६ बुधबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालले जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिनअघि भदैसवारलाई पक्राउ गरेको जानकारी दिए ।
आरोपि प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाण्डुमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…