क्राईम ब्यूरोसिरहाका मेयर यादवको समूहले अस्पतालको ईमरजेन्सीमा पसेर डाक्टर कुटे
प्रादेशिक अस्पताल प्रशासनका अनुसार, काउण्टरमा रहेका कर्मचारी, ईमरजेन्सी वार्डमा कार्यरत चिकित्सकहरुलाई १५–२० जनाको टोली पसेर कुटपिट, गाली गलौज, हुलहुज्जत गरेको अस्पतालद्धारा जारी गरिएको विज्ञिप्तिमा उल्लेख छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो









