क्राईम ब्यूरोजनकपुरः घर बाटै पुनः मोटरसाईकल चोरी
न्युज ब्युरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल चोरीको क्रम रोकिएको छैनन् । सोही क्रममा पुनः एक मोटरसाईकल घरबाटै चोरी भएको छ । धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मिपुर धनवीर यादवको घर बाटै मोटरसाइकल चोरी भएको हो । स्थानीय धनवीर यादवको नाममा रहेको प्रदेश २–०२ ००१ प ११३२ नम्बरको जिक्सर गाडी आफ्नै घरमा मोटर
६ वर्ष अगाडि · क्राईम ब्यूरो











