क्राईम ब्यूरोवरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए
न्यूज ब्यूरो | सिरहा, ३ साउन । सिरहाको वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काको निर्देशनमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । वरियारपट्टी क्षेत्रमा तस्करी धन्दा बढाएको भन्दै भन्सार कर्मचारीसँग सुखिपुर ८ निवासी जीवछी पुर्वेले कुरा गर्दै गरेको अवस्थामा इन्स्पेक्टर खड्का आएर कुटपिट गर्न
८ वर्ष अगाडि · क्राईम ब्यूरो









