क्राईम ब्यूरोमहिनाथपुर नाकाबाट करिब २५ किलो गाँजा बरामद
महिनाथपुर र झिझा गाउँको बीचमा पर्ने खेतमा सो गाँजा बरामद गरिएको डिएसपी धानुकले जानकारी दिए । उनका अनुसार, गाँजाको तस्करी भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले २४ किलो ८०० ग्राम गाँजा बरामद गरेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










