क्राईम ब्यूरोसिरहामा एक युवकको बेवारिसे लाश फेला, हत्याको आशंका
न्यूज ब्यूरो, सिरहा । सिरहामा मृत अवस्थामा एक युवकको लाश फेला परेको छ । सिरहा नगरपालिका–१५ सुखचैनाको बुधौरास्थित घाँसघारीमा युवकको लाश भेटिएको हो । मिर्चैया नगरपालिका–९ रमपुरा बस्ने कृतिलाल महतोका २४ वर्षीय छोरा उमेश कुमार महतोको शव मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको
६ वर्ष अगाडि · क्राईम ब्यूरो








