क्राईम ब्यूरोसबितालाई हत्या गरी फाँसी झुण्डयाइदिए : परिवारजन
न्यूज ब्यूरो, जनकपुरधाम । गत जेठ २ गते शुक्रबार महोत्तरीकी एक युवतिलाई हत्या गरी झुण्डाएको आरोप परिवारजनले लगाएको छ । प्रदेश नं. २ को महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ११ लोचना टोल बस्ने अन्दाजी बर्ष २८ की सबिता ठाकुरलाई हत्या गरी फाँसी (पासो) लगाइदिएको आरोप माईती पक्षले लगाएको छ । सबिताला
६ वर्ष अगाडि · क्राईम ब्यूरो











