क्राईम ब्यूरोप्रेमिकासँग बस्न अपहरणशैलीमा ससुराली लहानबाट भागेका डाक्टर प्रहरीको चंगुलमा
न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानबाट मंगलबार साँझ अपहरण भएको भनिएका सप्तरी मल्हनिया–२ का डाक्टर सुभाष यादवलाई प्रहरीले फेला पारेको छ । अपहरण भएको सूचनाको आधारमा खोजबिन सुरु गरेका प्रहरीले उनलाई सर्लाहीको नवलपुरबाट राति ११ पक्राउ गरेको हो । नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपह
८ वर्ष अगाडि · क्राईम ब्यूरो











