क्राईम ब्यूरोकल्याणपुरका मेयर साहका छोराले जसपाका कार्यकर्तालाई दिए गोली हान्ने धम्की
भ्वाईस मेसेज पठाउँदै मेयरका छोरा साहले भनेका छन् –“तिमीहरु कल्याणपुर नगरपालिकाका मेयरलाई गाली गर मलाई आपत्ति छैन, तर हाम्रो हजुरबा, पुर्खाहरुलाई गाली गर्छौँ भने घरमा पसेर गाली हानदिन्छु”
३ वर्ष अगाडि · क्राईम ब्यूरो










