जनकपुरमा झयालमा भुण्डिएर एक युवतिको मृत्यू
न्यूज ब्यूरो || जनकपुरधाम, २८ चैत्त । जनकपुरमा झयालमा झुण्डिएर एक युवतिको मृत्यू भएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १० बस्न सुनिल ठाकुरकी श्रीमति अन्दाजी बर्ष २७ की अनिता ठाकुरले आफ्नै घरको झयालमा सलको पासो लगाएर झुण्डिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रविण धिताल

२०७४ चैत २८ बुधबार, राति १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २८ चैत्त । जनकपुरमा झयालमा झुण्डिएर एक युवतिको मृत्यू भएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १० बस्न सुनिल ठाकुरकी श्रीमति अन्दाजी बर्ष २७ की अनिता ठाकुरले आफ्नै घरको झयालमा सलको पासो लगाएर झुण्डिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रविण धितालले न्यूज ब्यूरोसँग भने । 
एउटा सानो बच्चा भएको ठाकुर बुधबार करिब ६ बजे साँझतिर आफ्नै एकतल्ले घरको झयालमा पासो लगाएको जनाइएको छ ।
आफ्नै घरको झयालमा झुण्डिएको अवस्थामा पति सुनिलले देखेपछि तत्कालै प्रहरीलाई खवर गरेका थिए ।
मृतको लासलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ भने घटना बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…