देश कालजनकपुरधाममा विवाहपँचमीको तयारीको लागि सर्वपक्षिय बैठक, प्रदेश सरकारले दिएनन् बजेट
सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुने गरेका छन् ।
२ वर्ष अगाडि · देश काल







