देश कालउमेश बचाउको लागि नौसयविघाका युवाहरुद्धारा ५६ हजार सहयोग
विनय कुमार यादव | जनकपुरधाम, २५ बैशाख । उमेश बचाउ अभियानमा धनुषाका नौसयविघाका युवाहरुको एक समूहले ५६ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा जेली जीवन विताइरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ बस्ने उमेश यादवलाई मृत्यूदण्डको सजाय सुनाएपछि माफीनामा वापत माग गरेको ३० लाख र
८ वर्ष अगाडि · देश काल











