देश कालजनकपुरः श्रीमानलाई २२ बर्ष र श्रीमतिलाई १७ बर्ष जेलका प्रतिवादी पासवानद्धय पक्राउ
मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको मिति २०७७।१०।२२ गतेको फैसलाले प्रतिबादि रामजि पासमानलाई २२ बर्षको कैद सहित २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको हो ।
४ वर्ष अगाडि · देश काल








