
न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) चुनावको लागि जनमत पार्टीको विद्यार्थी सँगठन विद्यार्थी जनमत सँघबाट जिल्ला तदर्थ समितिको अध्यक्षमा वीरेन्द्र यादवलाई चयन गरिएको छ ।
किसान आन्दोलनमा अग्रस्थानमा रही भूमिका निर्वाह गरेका यादवलाई पार्टीको पदाधिकारीहरुले उनको कार्य मूल्याँकनको आधारमा धनुषा जिल्ला तदर्थ समितिको अध्यक्षमा यादवलाई चयन गरिएको हो ।
यादवको नेतृत्वमा अन्य पदाधिकारीहरु समेत चयन गरिएको हो । स्वीयू चुनावको लागि धनुषामा यादवले नेतृत्व गर्ने जनाइएको छ ।
१.विरेन्द्र यादव - अध्यक्ष २. संजय साह - सहअध्यक्ष ३. अजित कु. ठाकुर - सहअध्यक्ष ४. कृती झा - उपाध्यक्ष ५. अनिश यादव - उपाध्यक्ष ६. अपु साह - सचिव ७ .सुरेन्द्र ठाकुर - सहसचिव ८. सचिन यादव - कोषाअध्यक्ष ९. श्रुति यादव - सहकोषाअध्यक्ष १०.मनिष कु ठाकुर - प्रवक्ता ११ . लालु यादव - सदस्य १२. राजेश यादव - सदस्य १३. अभिषेक यादव - सदस्य १४. शृजना कर्ण - सदस्य १५. चिकु यादव - सदस्य १६. सुरेन्द्र मुखीया - सदस्य १७ . बलराम साह - सदस्य १८ . चन्दा कुमारी साह सदस्य १९. दिपेश यादव - सदस्य २०. जय कुमार मण्डल सदस्य
धनुषाको बाबा जनक डेरी उद्योगमा सार्वजनिक सुनुवाई, किसानहरुलाई यन्त्र र अनुदान बारे जानकारी
- २०७९ माघ ९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ बीरेन्द्रबजारस्थित रहेको बाबा जनक डेरी उद्योगमा सार्वजनिक सुनुवाई गरिएको छ । बाबा जनक डेरी उद्योगका सँचालक श्रवण कुमार महतोको
पूरा पढ्नुहोस्