देश कालसंविधान अझै अपुरो र अधुरो छ, संशोधन गर्नुपर्छः यादव
अध्यक्ष यादवले बर्तमान चुनावी प्रणाली परिबर्तन गर्नु आबश्यक रहेको बताए । ‘ बर्तमान चुनावी प्रणाली महँगो भयो’, अध्यक्ष यादवले भने–‘ गरिव र विपन्न बर्गको पहुँच हुने चुनावी प्रणालीको आबश्यक छ । देशमा भएको भ्रष्टाचार निवारण गर्न शासकीय प्रणालीलाई समेत बदल्नु जरुरी छ ।’
४ वर्ष अगाडि · देश काल











