देश कालआजदेखि मौसम क्रमशः पूर्ण सुधार हुन्छ : मौसमविद्
न्यूज ब्यूरो, जनकपुरधाम । लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा आजदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविद राजु प्रधानांगले जनाकारी दिए । उनका अनुसार सुदूरपश्चिम क्
७ वर्ष अगाडि · देश काल









