देश कालयसपालीको चुनावमा ८० वटा पार्टी चुनाव लडने, डा. सिके राउतको पार्टी एक नम्बरमा
सूचिको ३५ नम्बरमा नेकपा माओवादी केन्द्र, ३८ नम्बरमा नेकपा एमाले, ७० नम्बरमा नेपाली काँग्रेस, ७८ नम्बरमा जसपा नेपाल रहेको छ । जसपाबाटै छुटेको लोकतान्त्रिक समाजवादी पार्टी भने ८ नम्बरमा दर्ता रहेको छ ।
४ वर्ष अगाडि · देश काल











