देश कालयसपालीको एसईई परीक्षा अब नहुने, आन्तरिक मुल्याँकनबाटै रिजल्ट निकालिने
गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्ने अवस्था नभएका कारण यो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · देश काल









