देश कालपत्रकार यादवको मृत्यू घटना अध्ययन गर्न ४ सदस्यीय टोली गठनः महासचिव पुरी
धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा निवासी मृतक पत्रकार विनयको घटनामा केन्द्रिय समिति उत्सुकता र चासो देखाएपनि महासंघ धनुषा शाखा मौन रहेको भन्दै स्थानिय पत्रकार असन्तुष्टि जाहेर गर्न थालेको छ । घटनाको दिन पत्रकार यादवको दुर्घटनामा मृत्यू भएको आशयको विज्ञप्ती जारी गरेर धनुषा शाखा मौन भई बस्नु दुःखद रहेको उनीहरुको गुनासो छ ।
२ वर्ष अगाडि · देश काल










