देश कालमधेश प्रदेशः दुई नगरपालिकामा एउटै हाकिम
यस अघि माधवनारायणमा स्वास्थ्यका छैठौं स्तरका कर्मचारी जियालाल यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए भने कटहरिया नगरपालिकामा लेखा प्रमुख रामप्रकाश साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
४ वर्ष अगाडि · देश काल










