परमेश्वरको नाममा धर्म परिवर्तन गराउन खोज्ने क्रिश्चन एजेन्टहरुलाई गाउँ-गाउँमा रामधुलाई
हिन्दु धर्मावलम्बीहरुलाई बहलाएर धर्मान्तरको लागि कुरा गरिरहँदा स्थानीयहरुले घेरा हालेर कालोमोसो दलेको हो । सो घटनालाई प्रहरीले निराधार बताएको छ । प्रहरीले धर्म परिवर्तनको लागि दबाब दिएको गलत सूचनाको आधारमा कालोमोसो दलेको प्रतिक्रिया दिएको हो ।

२०८० भदौ १९ मंगलबार, दिउँसो १२:०७ बजे१ मिनेट पढाइ
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…