देश कालकमला नदीमा बहाब र कटान बढयो, यी क्षेत्रहरुका बासिन्दामा त्रास
सो सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले सो क्षेत्रमा स्थानीय प्रसानले नीरिक्षण अनुगमन समेत गरेको बताउँदै त्यहाँ बाँधको अवस्था नाजुक रहेको सँकेत गरे ।
५ वर्ष अगाडि · देश काल











