देश कालजनकपुरको उपमेयर भएरै कटाए जवानी, तैपनि किशोरीको घर पानी–पानी
मँगलबार परेको अबिरल बर्षाले मात्र किशोरी साहको घरमा नभई सयौँ जनकपुरवासीको घरमा फोहोर, डँगुरसहितको पानी पसेको छ । सडकको लेभलभन्दा तल नै घरको लेभल भएपछि हल्का पानी पर्दा घरमा पानी पस्ने गरेको छ ।
४ वर्ष अगाडि · देश काल









