आज सार्वजनिक विदा
प्रत्येक वर्ष केन्द्र सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिँदै आएको छ । तामाँग समुदायलाई लक्षित गरी मात्र विदा दिँदै आएकोमा अव देशैभरि सार्वजनिक विदा दिन थालिएको हो ।

२०७९ माघ ८ आइतबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आज आईतबार सार्वजनिक विदा भएको छ । नेपाल सरकारको राजपत्रमा उल्लेखित तामाँग समुदायको पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो ।
प्रत्येक वर्ष केन्द्र सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिँदै आएको छ । तामाँग समुदायलाई लक्षित गरी मात्र विदा दिँदै आएकोमा अव देशैभरि सार्वजनिक विदा दिन थालिएको हो ।
मधेश प्रदेशमा समेत आज आईतबार सार्वजनिक विदा मानिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…