देश कालसबैलाको फोरम नगर समितिमा राय चयन
न्यूज ब्यूरो, जनकपुरधाम । पार्टी महाधिबेशनलाई मध्यनजर गर्दै संघीय समाजवादी फोरम नेपालले विभिन्न तहगत अधिबेशनलाई तीव्रता दिएका छन् । बुधबार धनुषाको सबैला नगरपालिका वडा नं. ५ मा सम्पन्न भएको फोरमको प्रथम एकता नगर अधिबेशनबाट २१ सदस्यीय नगर समिति चयन गरिएको हो । स्थानीय बैजनाथ कुमार रायको अध्यक्षतामा नय
७ वर्ष अगाडि · देश काल









