देश कालजानकी मन्दिरको प्रचार प्रसार आवश्यकः मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले देश र प्रदेशको शान जानकी मन्दिरलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएका छन् । विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र तथा धरोहर जनकपुरधामलाई विश्वसामु चिनाउन आवश्यक रहकको बताउँदै जानकी मन्दिरको प्रचार प्रसारमा व्यापक
७ वर्ष अगाडि · देश काल











